२०८१ बैशाख, २० बिहीबार

कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य हुँदै

कोशी  प्रदेश सभाको चालु चौथो अधिवेशन आजदेखि अन्त्य हुने भएको छ। प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले बुधबार (आज) राति १२ बजेदेखि लागु हुने गरी प्रदेशसभा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिए।  प्रदेशसभाको चौथो अधिवेशनबाट मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएका थिए भने यही अधिवेशनले पाँच महिनादेखि रिक्त सभामुख पनि निर्विरोध चयन गरेको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै