२०८३ असोज, १० शनिबार

गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी ’ बोलको गीत सार्बजनिक

गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी ’ बोलको गीत सार्बजनिक भएको छ ।

नेपाली युवा युवतीको जिवन भोगाईलाई गीतमा समेटिएको छ । देशमा रोजगारीको अभावमा विदेशिएका युवा युवती विचको पिडा र भोगाईलाई गीतमा समेटिएको छ ।
लामो समय देखि वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत  काशी राम सुनार अर्थात् काशी जेटिको शब्द तथा संगीत र विशाल निरौलाको संगीत संयोजनमा गीत तयार गरएको छ ।

 बिभिन्न दुःख पिडामा परेका नेपाली लाई उद्धार गर्दै आए काशीराम सुनारले छोटो समयको बिदा मनाउन स्वादेशमा आएका गीतकार ले  मौका को सदुपयोग गरेको र समग्र युवाको प्रतिनिधित्व गर्दै गीत बजारमा ल्याएको बताए ।  दिनेश पराजुलीको छायाँकन , दिनसन शाहको सम्पादन र गम्भिर विष्टको निर्देशन भिडियोमा रहेको छ ।

गीतका नायिका केकी अधिकारी र काशी राम सुनार र रमा थपलियाको अभिनय देख्न सकिन्छ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै
↑