२०८१ बैशाख, २० बिहीबार

विभिन्न ठाउँका गौतम परिवारले आठराईका अग्नि पिडितलाई १ लाख ५० हजार सम्मको राहत वितरण

 धरान , विराटनगर तथा अन्य जिल्लामा रहनुभएका गौतम परिवारले तेह्रथुम आठराइ गा पा पुरानागाउंमा आगलागीबाट पिडित गौतम परिवारलाई निम्न वमोजीम राहत रकम संकलन गरी वैंक खाता मार्फत उपलब्ध गराईएको भनि विराटनगर निवासी श्री अशोक गौतमले जानकारी दिनुभएको  छ।

क) संस्थागत सहयोग:

१•श्री भीष्मराज हेमकला गौतम अक्षयकोष वाट-रू ३०,०००।-

 

२•श्री प्रेमनारायण रमादेवी गौतम अक्षयकोष वाट-रू ३०,०००।-

                                                                   जम्मा रू ६००००।-

आदरणीय श्री भीष्मराज गौतम ज्यु र आदरणीय श्री रमादेवी गौतम ज्यु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ।

ख) व्यक्तिगत सहयोग:

१) विराटनगर निवासी गौतम परिवार:

   १•श्री रमादेवी गौतम

२• श्री भीष्मराज गौतम 

३•श्री चक्र गौतम 

४•श्री देवी प्रसाद गौतम 

५•विशाल कुमार गौतम

 ६•श्री पुष्पमणी गौतम 

७•श्री अशोक गौतम 

८•श्री नवराज गौतम 

९•श्री एकराज गौतम

 १०•श्री गोपाल चन्द्र गौतम

 ११•श्री गायत्रीभक्त गौतम 

१२•श्री दयासागर गौतम 

१३•श्री शिवराज गौतम 

१४•श्री जगदीश गौतम 

१५• श्री अच्युत राज गौतम 

१६•श्री केशव गौतम 

१७•श्री उर्मिला गौतम 

१८•श्री रूद्र प्रसाद गौतम 

१९• श्री प्रकाश गौतम (तिनटोलिया) 

२०•श्री कृष्ण प्रसाद गौतम (इटहरी हलघडा) 

२१•श्री  हरी प्रसाद गौतम 

२२•श्री भरत राज गौतम 

२३•श्री अंजु गौतम 

 रू ७८,४००।-

२) धरान निवासी गौतम परिवारवाट    क•श्री राजमणी गौतम-रू६०००।ख•श्री समिर गौतम रू ३०००।

३) इटहरीबाट

 क•श्री वद्री गौतम रू ५०००।-

४) चन्द्रगढी झापाबाट:

क•श्री हरी प्रसाद गौतम-रू ३,०००।

व्यक्तिगत सहयोग रू जम्मा ९५४००।-

 

कुल जम्मा रू१,५५,४००।

ग) राहत वितरण: 

पिडित परिवारको अवस्थालाई विचारगरी निम्न वमोजीम रकम पठाउनु भएको छ।

१•श्री देवी प्रसाद गौतम खाता नम्बर १९५१००१७५०८१८३               नविल वैंक सक्रान्तीवजारमा रू ९३,२००।-

२• श्री  फडिन्द्र प्रसाद गौतम,खाता नम्बर १९५१००१७५०१७८६ नविल  वैंक सक्रान्तीवजारमा रू ६२,२००।-

 जम्मा सहयोग रू १,५५,४००।-       (एकलाख पचपन्न हजार चार सय मात्र।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै