आठराई तेह्रथुमको वार्षिक पत्रिका सङ्गम सुधा नवाैं अंक लोकार्पण हुदै ....
तेह्रथुम जिल्ला आठराइ गाउँपालिकका साहित्य सङ्गम आठराई, तेह्रथुमको वार्षिक पत्रिका सङ्गम सुधा २०८२( नवाैं अंक ) लोकार्पण कार्यक्रम असार १४ गते आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमकाे प्रमुख आतिथ्यतामा आठराई सङ्क्रान्तिबजार मा १४ गते बिहान १०:३० बजे हुने भएको छ । बिसेस आठराइ गाउँपालिकका भित्रका साहित्यकार हरुका सिर्जना र लेख सहितको पत्रिका लोकार्पण गरिन भएको साहित्य सङ्गम आठराईका अध्यक्ष राजन तिम्सिनाले बताउनुभयो।





प्रतिकृया दिनुहोस