२०८१ जेठ, ४ शुक्रबार

शिक्षक सेवा आयोगको लापरबाही

सानो कुरामा ध्यान नदिदा आयोगमाथि प्रश्न

शिक्षक सेवा आयोगले गत असोज १३ गते लिएको प्राथमिक शिक्षक तेस्रो श्रेणीको दोस्रो पेपरको नतिजा माघ २१ गते देखि प्रकाशन सुरू गरेको छ । माघ २१ गते तेह्रथुम,ताप्लेजुङ र झापा जिल्लाको नतिजा प्रकाशन गरिएको छ । प्रकाशित नतिजाको अन्त्यमा उपसचिवले गरेको हस्ताक्षरमा फागुन २१ गते लेखिएको छ । ताकी फागुन २० गते अन्तरवार्ता परीक्षा भनिएको छ ।

सानो सानो कुरामा ध्यान नदिदा शिक्षक सेवा आयोग माथि प्रश्न उठ्न थालेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै