तेह्रथुमको आठराईमा लाग्ने भुमिराज मेला सन्चालन....
सुजन ढकाल
तेह्रथुमको आठराइ गाउँपालिकका वडा नं ५ भित्रीयामा २०६४सालदेखि लाग्ने मेलाको जेठ ६ गते उत्घाटन आठराइ गाउँपालिकका उपाध्यक्ष बलिराज इङनामले गर्नुभएको छ बर्सेनि लाग्ने भुमिराज मेलाको दोस्रो दिन जेठ ७ गते बिभिन्न ६ खेल सम्पन्न भएको छ । पुरुष तर्फ २२ टिम को सहभागिता रहेको र महिला तर्फ ५ टिमको सहभागीता रहेको छ । साथै अन्य बिभिन्न सास्कृतिक कार्यक्रमहरु समेत रहेको आयोजकले जनाएको छ ।





प्रतिकृया दिनुहोस